काठमाडौँ उपत्यकासहित देशभर बढ्यो गर्मी(तस्बिरहरु)

www.sidhakura.com · 1 दिन अघि

केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । बिहानैदेखि चर्को घाम लाग्ने, दिउँसो तातो हावा चल्ने र रातिको तापक्रमसमेत उच्च रहन थालेपछि जनजीवन प्रभावित बनेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू