उदारवादी, उत्पादनमुखी र प्रविधिमैत्री बजेट

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुमा अन्तःशुल्क खारेज
rajdhanidaily.com · 7 घण्टा अघि

आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको कुल बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको यस बजेटले उत्पादनमुखी अर्थतन्त्र, सुशासन, प्रविधिमैत्री विकास र मध्यम वर्गलाई राहत दिने उद्देश्य राखेको छ । व्यक्तिगत आयकर छुटको सीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको छ भने डिजिटल भुक्तानीमा १० प्रतिशत भ्याट छुट दिने घोषणा गरिएको छ । सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै ५० प्रतिशत कर छुट र काठमाडौंको स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू