दुर्गा प्रसाईंमाथि लगाइयो घृणा र द्वेष फैलाएको अभियोग

यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
baahrakhari.com · 3 दिन अघि

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जातजाति र सम्प्रदायबीच घृणा र द्वेष फैलाएको अभियोगमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पर्सा प्रहरीले प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुर गरी दुईवटा आरोपमा मुद्दा दर्ता गरेको हो । प्रसाईंको बयान र थुनछेकसम्बन्धी बहस मंगलबार हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू