आर्थिक कुटनीति र ‘सफ्ट पावर’ नेपालको वैदेशिक सम्बन्धको मुख्य आधारस्तम्भ हुनुपर्छः परराष्ट्र सचिव राई

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र परराष्ट्र सचिव राईले आर्थिक कूटनीतिलाई प्राथमिकता दिन जोड दिए
ehimalayatimes.com · 4 दिन अघि

परराष्ट्र सचिव अमृतबहादुर राईले बदलिँदो विश्व परिवेशमा नेपालको परराष्ट्र सम्बन्धलाई आर्थिक कूटनीतिमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय हित र समृद्धिका लागि आर्थिक र सार्वजनिक कूटनीतिको भुमिका महत्वपूर्ण हुने बताउँदै उहाँले वैदेशिक लगानी आकर्षण, व्यापार प्रवद्र्धन, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण र उद्यमशीलतालाई कूटनीतिको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू