दुई दिनमा प्रतितोला साढे ९ हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
▸ यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुननेपाली बजारमा आज (आइतबार)सुन-चाँदीको भाउ घटेको छ। शुक्रबार तोलामा चार हजार रूपैयाँ र आइतबार चार हजार पाँच सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›