सुनचाँदी बजार पुनः उकालो, सुन २ लाख ९० हजार ६०० रुपैयाँ पुग्यो
बजारमा एक दिनअघि सुनचाँदीको मूल्य घटेपछि आज त्यो फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेर २ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित