साना बचतकर्ताको बचत फिर्ता सुरू, ३ सय ७८ जनाले पाए फिर्ता

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
pradeskhabar.com · 1 हप्ता अघि

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । जसमध्ये कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू