१४९ डीएसपीको एकसाथ सरुवा

यस स्टोरीको अंश: नेपाल प्रहरीका ४६ एसपी र १४९ डीएसपीको एकसाथ सरुवा
himalpress.com · 1 हप्ता अघि

नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको एकसाथ सरुवा गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले सूचना जारी गरी १४९ डीएसपीलाई विभिन्न स्थानमा सरुवा गरिएको जानकारी गराएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू