डिआइजीलाई जोगाउन एसपीको सरुवा
▸ यस स्टोरीको अंश: रास्वपा सांसद अधिकारीले वृद्धभत्ता कार्यक्रमको दुरुपयोगमाथि प्रश्न उठाइन्
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ४६ जना प्रहरी उपरीक्षक (एसपी) र १४९ जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेका छन्। यस सरुवामा मधेश र लुम्बिनी प्रदेशमा कार्यरत एसपी डिएसपीहरुको सरुवामा विभेद भएको भन्दै आलोचना सुरु भएको छ। गृहमन्त्री नहुँदा रोकिएको सरुवाको सूची सार्वजनिक भएपछि आइजीपीले कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप लागेको छ। खासगरी आइजीपी कार्कीले आफ्ना नजिक रहेकालाई आकर्षक जिल्ला दिएर पठाएको आरोप लागेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›