विश्वकप खेल्ने स्पेनको टोलीमा बार्सिलोनाको वर्चस्व, रियल म्याड्रिडबाट परेनन् !

यस स्टोरीको अंश: स्पेनको विश्वकप टोली घोषणा: बार्सिलोनाका खेलाडीको वर्चस्व, रियल म्याड्रिडबाट कोही परेनन्
shilapatra.com · 2 दिन अघि

फिफा २०२६ मा स्पेनिस टोलीको घोषणा भएको छ । पछिल्लो घोषणाअनुसार बार्सिलोना क्लबबाट खेल्नेको वर्चस्व हुँदा अर्को प्रतिस्पर्धी क्लब रियल म्याड्रिडबाट परेका छैनन् । पछिल्लो टिम घोषणामा गोलरक्षकहरू उनाई सिमोन, डेभिड राया र जोआन गार्सिया छन् । डिफेन्डरहरूमा मार्क कुकुरेला, अलेजान्द्रो ग्रिमाल्डो, पाउ कुबार्सी, आयमेरिक लापोर्ट, मार्क पुविल, एरिक गार्सिया, मार्कोस लोरेन्ते र पेड्रो पोरो छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू