भिचित्रले ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा जित्यो दुई स्वर्ण

यस स्टोरीको अंश: भी-चित्रले खेलकुद मार्केटिङमा दुई स्वर्ण पदक जित्यो
arthadabali.com · 2 दिन अघि

भिचित्र प्रा. लि. ले १५औँ ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा दुई स्वर्ण पुरस्कार जित्दै नेपालको खेलकुद मार्केटिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ। कम्पनीले बिराटनगर किंग्सको एनपिएल सिजन २ सामाजिक सञ्जाल अभियान तथा नेपाल सुपर लिग सिजन ३ को इभेन्ट व्यवस्थापनमा गरेको उत्कृष्ट कामका लागि सम्मान प्राप्त गरेको हो। “Kingdom” अवधारणामा आधारित बिराटनगर किंग्सको डिजिटल अभियान अन्तर्गत खेलाडी परिचय, मस्कट अनावरण, ट्रफी टुर लगायतका गतिविधिहरूलाई निरन्तर कथानक शैलीमा प्रस्तुत गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू