भीचित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड

यस स्टोरीको अंश: भी–चित्र प्रा. लि. ले ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड जित्यो
newspolar.com · 1 हप्ता अघि

भी–चित्र प्रा. लि. ले १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि जितेको छ । टिकटकसँगको सहकार्यमा प्रभावशाली अभियान सञ्चालन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाएको यस एजेन्सीले ‘बेस्ट इन्टिग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ तथा ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको छ । यसैगरी, टिकटक सेफ्टी एम्बेसडर कार्यक्रममार्फत ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार प्राप्त गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू