भी-चित्रले जित्यो १५औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा “पीआर एजेन्सी अफ द इयर” अवार्ड

यस स्टोरीको अंश: सीजीले गर्मी लक्षित ७ नयाँ फ्यान मोडल सार्वजनिक गरी ३९ मोडलको पोर्टफोलियो विस्तार गर्‍यो
www.dcnepal.com · 1 हप्ता अघि

काठमाडौंस्थित भी-चित्र प्रा. लि. ले १५औँ ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा जनसम्पर्क (PR) विधा अन्तर्गत ‘पीआर एजेन्सी अफ द इयर’ को उपाधि जितेको छ । भी-चित्रले टिकटकसँगको सहकार्यमार्फत ‘बेस्ट इन्टीग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू