देउवा समूहले जेठ १० गते सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने
▸ यस स्टोरीको अंश: देउवा समूहद्वारा सुदूरपश्चिम प्रदेशस्तरीय भेला जेठ १० मा आयोजना
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले जेठ १० गते सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने भएको छ । भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिन लागेको हो । यसअघि उक्त समूहले कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सुर्खेतमा सम्पन्न गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित