काँग्रेसले आज र भोली मधेश प्रदेशस्तरीय भेला गर्दै
▸ यस स्टोरीको अंश: नेपाली काँग्रेसद्वारा मधेश प्रदेशस्तरीय भेला आयोजना, शीर्ष नेताहरूको सम्बोधन
नेपाली काँग्रेसले आज र भोली मधेश प्रदेशको बर्दिबासमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला आयोजना गर्दैछ । भेलालाई पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›