मूल्य पारदर्शिता सप्ताहमा १० फर्म कारबाहीमा
▸ यस स्टोरीको अंश: वनस्पति घ्यूलाई शुद्ध घ्यू भन्दै बिक्री गर्ने फर्ममाथि तनहुँमा कारबाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत १० व्यापारिक फर्ममाथि कारबाही गरेको छ । २८ वैशाखदेखि ३ जेठसम्म गरिएको अनुगमनमा २ सय ५ फर्म तथा पसल जाँच गरिएको थियो। कानुन उल्लंघन गर्ने फर्मबाट विभागले कुल ५ लाख ४५ हजार रुपैयाँ जरिबाना असुल गरेको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›