सुनको मूल्य बढ्दा चाँदीको घट्यो

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
baahrakhari.com · 1 हप्ता अघि

नेपाली बजारमा सोमबार (जेठ ४) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू