स्वास्थ्य बिमा कार्यक्रममा १८ अर्बभन्दा बढी भुक्तानी बाँकी

यस स्टोरीको अंश: सरकारले स्वास्थ्य बीमा प्रणाली पुनर्संरचना गर्ने, आगामी बजेटबाट नयाँ ढाँचा लागू हुने
baahrakhari.com · 11 घण्टा अघि

सरकारले नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउन सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन भएको थियो । तर, बिमा दाबी भुक्तानीतर्फको बक्यौता बढ्दै जाँदा कार्यक्रमको प्रभावकारितामाथि चुनौती थपिएको देखिएको छ । चैत मसान्तसम्म स्वास्थ्य बिमा बोर्डअन्तर्गत अनुमानित १८ अर्ब ३१ करोड ५१ लाख ९२ हजार ७३० रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू