यी हुन् अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीका सुझाव
▸ यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग बजेटबारे छलफल गरी सुझाव लिए
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आठ पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। सुशासन र आम नेपालीको जीवनस्तर उकास्ने बजेट ल्याउने तयारी भइरहेको उनले बताए।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›