अर्थमन्त्री बजेट बोकेर मन्त्रिपरिषद बैठकका लागि निस्किए
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्यो
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीले पेश गरेको बजेटलाई अन्तिम रूप दिँदै पारित गर्नेछ । मन्त्रिपरिषद्बाट बजेट पारित भएलगत्तै अर्थमन्त्री वाग्ले सिधै संसद बैठकमा पुग्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित