पतिको कामना गर्दै मनाइयो ‘बर्साइत’ पर्व
▸ यस स्टोरीको अंश: सूर्यविनायक नगरपालिकाले गुण्डुमा घुम्ती हाट बजार सञ्चालन गर्यो
मिथिलाञ्चलमा विवाहित महिलाले शनिबार ‘बर्साइत’ पर्व मनाएका छन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । यस पर्वमा विवाहित महिलाहरू बटवृक्ष नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन् र सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›