गाउँभरिका हलगोरु हेलिँदै हिलोमा
▸ यस स्टोरीको अंश: नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस र विधान महाधिवेशन काठमाडौंमा मनाइँदै
दुर्गम बाजुरा जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनमा मङ्गलबार बिहानैदेखि ठुलो चाडपर्व जस्तो माहोल बन्यो । एकाबिहानै कोही टीकाटालो लगाउँदै थिए, कोही दमाहा बजाउँदै थिए, त्यही बाजाको तालमा कोही हलगोरु जोत्दै, गरो सम्याउँदै थिए, महिला असारे रोपाइँका गीत गाउँदै थिए त कोही बिउ ओसार्ने, रोप्ने गर्दै थिए । पाण्डसैनको यो रोपाइँ रमिता पुस्तौँदेखि जेठ १२ गते हुँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›