उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: उद्योग दर्ता १२% बढ्यो, ३९,५४६ रोजगारी सिर्जनाको अनुमान
nepalnews.com · 1 दिन अघि

मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ। विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन्। चालु आवको फागुन मसान्तसम्म ९२१ नयाँ उद्योग दर्ता भएका छन्। यस्ता उद्योगको सञ्चालनबाट ३९ हजार ५४६ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू