९ महिनामा ६५४ उद्योग दर्ता, ४ खर्ब ४७ अर्बको लगानी प्रतिवद्धता
▸ यस स्टोरीको अंश: कर प्रणाली व्यवस्थित गर्न डिजिटल बिलिङ र इकोसिस्टम आवश्यकः कर विज्ञ खड्का
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा ६ सय ५४ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागमा दर्ता भएको ६ सय ५४ उद्योगमा ४ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। विभाग अनुसार दर्ता भएका उद्योगमा साना प्रकृतिमा ५ सय ४९ वटा उद्योग दर्ता भएका छन्। यसैगरी विभाग अनुसार ४८ वटा मझौता उद्योग दर्ता भएका छन्। यसैगरी ९ महिनामा ५७ वटा ठूला प्रकृतिका उद्योग दर्ता भएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›