दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता
▸ यस स्टोरीको अंश: सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्यो
जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले विवादित मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका अभिव्यक्तिहरूलाई आधार मानेर पर्सा प्रहरीले उनलाई ४ जेठमा पक्राउ गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›