उपकुलपतिको जिम्मेवारी पाएकाहरूलाई शिक्षामन्त्रीको निर्देशन– दीर्घकालीन निर्णय नगर्नू
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमाथि छानबिन सुरु
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको कार्यसञ्चालनका लागि उपकुलपतिको जिम्मेवारी दिइएकाहरूलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिएका छन् । परीक्षा र दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन भनिएको छ । सरकारले आठ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी छनोट प्रक्रिया सुरु गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›