ज्याकाराण्डाको बैजनी रङले सजिएको काठमाडौं, तस्विर खिच्ने र रमाउनेहरूको भीड

यस स्टोरीको अंश: काठमाडौं ज्याकाराण्डा फूलको बैजनी रंगले सजिएको, सर्वसाधारणको भीड
arthadabali.com · 1 हप्ता अघि

यतिबेला काठमाडौं उपत्यका ज्याकाराण्डा फूलले सजिएको छ । उपत्यकाका मुख्य सडक र चोकहरूमा फुलेका बैजनी रङका ज्याकाराण्डा फूलले सहरलाई आकर्षक बनाएका छन् । शनिबार सार्वजनिक विदाको अवसर पारेर उपत्यकाका कमलपोखरी, खुलामञ्च, दरबारमार्ग लगायतका क्षेत्रमा घुमघाम गर्नेहरूको भीड देखिएको छ । युवापुस्ता बैजनी फूलको पृष्ठभूमिमा तस्विर खिच्न, भिडियो बनाउन र सामाजिक सञ्जालका लागि ‘रिल्स’ बनाउन व्यस्त देखिन्छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू