नेप्से ३० अंकले बढ्यो, ३ अर्ब ८२ करोडको कारोबार

www.pardafas.com · 1 हप्ता अघि

नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको छ। आज ३४६ कम्पनीको एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँमा कारोबार भएको छ। अपर लोहोरे खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट विकास बैंकको शेयर १३.२६ प्रतिशतले घटेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू