सेयर बजार १२ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ९० करोड

baahrakhari.com · 1 हप्ता अघि

सेयर बजार १२ अंकले घटेको छ । यससँगै बजार मापक २७४२.११ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बजार १२ अंक घट्दा ७२ कम्पनीको सेयर मूल्य बढेको छ । १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू