झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ९ करोड रूपैयाँ

taksarnews.com · 2 हप्ता अघि

साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ अंकमा पुगेको छ । शुक्रबार युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू