हाइकिङको मज्जासँगै भोगेका अप्ठेरा
जीवनविज्ञान प्रयोगशाला मीनभवनका योगकर्मी प्रशिक्षकद्वय टङ्ककुमार खड्का र दयावती विष्टको नेतृत्वमा २५ जनाको टोली मकवानपुर जिल्लामा रहेको लटरम्मेश्वर महादेव मन्दिरको यात्रामा निस्कियो । मीनभवनबाट बिहान ६ बजे रिजर्भ बसमा हिँडेको टोलीले ललितपुरको बागमती गाउँपालिका हुँदै टीकाभैरव बजार पार गरेर मकवानपुर जिल्लाको भीमफेदी र ठिङ्गन गाउँपालिकाको अप्ठ्यारो बाटो हुँदै यात्रा तय गर्यो ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›