दधिकोटबाट विद्युतीय माइक्रोबस सेवा सञ्चालन

यस स्टोरीको अंश: सिञ्चाइ ट्याङ्की १४ वर्षदेखि अलपत्र, बाढीले पाइपलाइन र संरचनामा क्षति
nepalnews.com · 1 दिन अघि

भक्तपुरको दक्षिण भेगमा रहेको दधिकोट तर्खगालबाट मध्यपुरथिमिसम्म २५ वटा विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ। चखुँतीर्थ दधिकोट यातायात प्रालिले स्थानीय यात्रुहरूलाई सहज, सुलभ तथा वातावरणमैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा सुरु गरेको हो। कम्पनीले दधिकोटबाट ठिमी हुँदै सिधै काठमाडौँ रत्नपार्कसम्म नियमित सेवा सञ्चालनका लागि विस्तार गर्नका लागि अनुमति माग गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू