‘कविता गाउँ’ मा एक दिन
▸ यस स्टोरीको अंश: पोखरा महानगरलाई डेढ करोडको भवन हस्तान्तरण
मौसम विज्ञान विभागले प्रतिकूल मौसमको सम्भावना औँल्याएर लामो यात्रामा ननिस्किन सजग गराइरहेको थियो। हामी त्यसलाई बेवास्ता गर्दै मुक्तिनाथको धार्मिक यात्रामा निस्कियौँ। मुग्लिनस्थित नारायणी नदीको पुल तरेर पश्चिमतर्फ बढ्दै गर्दा मौसम धुम्मिन थाल्यो। हामी म्याग्दी जिल्लाको बेनी बजारमा बास बस्ने सोचेर हिँडेका थियौँ; अब पर्वतको कुस्मामै बस्नुपर्ला भन्ने सोच्न थाल्यौँ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›