अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

यस स्टोरीको अंश: इभान्का ट्रम्पलाई हत्याको धम्की दिने इराकी नागरिक पक्राउ
khabarmala.com · 4 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ग्रीन कार्ड प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नीति लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार अमेरिकाभित्र बसेर ग्रीन कार्डका लागि आवेदन दिने अभ्यासलाई सीमित गर्दै अधिकांश आवेदकलाई आफ्नै देश फर्किएर अमेरिकी दूतावास वा वाणिज्य दूतावासमार्फत आवेदन दिनुपर्ने भएको छ। USCIS ले सार्वजनिक गरेको नयाँ नीतिअनुसार अमेरिकामा अस्थायी भिसामा रहेका विदेशी नागरिकले स्थायी बसोबास अनुमति ग्रीन कार्ड लिन चाहेको अवस्थामा सामान्यतः आफ्नै देश फर्किएर ‘कन्सुलर प्रोसेसिङ’ मार्फत आवेदन दिनुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू