जुनमा फाइनल एक्सन डेटका आधारमा मात्र रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्न पाइने, कुन श्रेणीको पालो कहिले?
▸ यस स्टोरीको अंश: नेपाल र थाइल्यान्ड व्यापार, लगानी र पर्यटनमा सहकार्य सुदृढ गर्न सहमत
युएससीआईएसले जुन महिनामा पनि अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि ग्रिनकार्ड आवेदन आई-४८५ पेश गर्न भिसा बुलेटिनको फाइनल एक्सन डेट चार्ट प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ। यसको अर्थ, आवेदकहरूले भिसा बुलेटिनको फाइनल एक्सन डेट चार्टमा आफ्नो प्राथमिकता मिति पूर्ण रूपमा करेन्ट नभएसम्म ग्रिनकार्ड आवेदन फारम आई-४८५ बुझाउन पाउने छैनन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित