गलत सूचना सार्वजनिक गरेकोप्रति परराष्ट्रले माग्यो माफी

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
www.ronbpost.com · 1 हप्ता अघि

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ । ‘इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमाप्रार्थी छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ । परराष्ट्र मन्त्रालयका अनुसार इरानको केश्म टापुमा इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू