इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम एकताको आह्वान

यस स्टोरीको अंश: इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम राष्ट्रबीच एकता र सहयोगको आह्वान
kendrabindu.com · 15 घण्टा अघि

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्य पूर्वमा व्याप्त क्षेत्रीय चुनौति र जारी तनावलाई सम्बोधन गर्न सामूहिक एकता आवश्यक रहेको कुरामा जोड दिँदै मुस्लिम देशहरूबीच बलियो एकताको आह्वान गरेका छन् । ईद अल–अधा अघि धेरै मुस्लिम राष्ट्रका नेताहरूसँग टेलिफोनमा कुराकानी गर्दै पेजेस्कियनले इस्लामिक एकता अब्बल बनाउन र ‘खतराहरूको सामना’ गर्दै सबै क्षेत्रहरूमा सहयोग विस्तार गर्ने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू