काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाका १ हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर, कारबाही प्रक्रिया अघि बढ्यो
काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा सहकारी संस्था सम्पर्कबाहिर रहेको बताइएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेस गर्ने गरेका छन्। विभाग प्रमुख ध्रुवकुमार काफ्लेले सम्पर्कमा नरहेका सहकारीलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित