विराटनगरको ग्रिनक्रस हस्पिटलमा मृत्यु भएकी महिलाको कानबाट सुन हरायो
▸ यस स्टोरीको अंश: सर्वोच्चको प्रतिवेदन: भदौ २४ को आगजनीले न्यायपालिकाको पञ्चवर्षीय योजनामा २ अर्ब ८९ करोडभन्दा बढीको क्षतिविराटनगरको ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी उदयपुरकी ४० वर्षीया सविना दनुवारको कानबाट सुनको मुन्द्रा हराएको छ। परिवारको आरोपपछि अस्पताल प्रशासनले सुनको मूल्यबराबरको रकम दिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित