सर्वोच्चले भन्यो- गोला प्रक्रियाको विकल्पबारे कुनै छलफल भएको छैन

यस स्टोरीको अंश: सर्वोच्च अदालतले पेशी व्यवस्थापनमा गोला प्रक्रिया यथावत राख्ने स्पष्ट पारेको छ
lokaantar.com · 1 दिन अघि

सर्वोच्च अदालतले दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको स्पष्ट पारेको छ । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा प्रकाशित एवं प्रसारित समाचार एवं व्यक्त भएका धारणा तथ्यमा आधारित नभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू