मेरो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न दबाद दिएको छैन : प्रस्तावित प्रधानन्यायाधीश शर्मा

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
ehimalayatimes.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले कुनै दबाब नदिएको स्पष्टिकरण दिनुभएको छ। मंगलवार संसदीय सुनुवाइ समितिमा बोल्दै उहाँले रिट दर्ता गर्ने वा दरपीठ गर्ने भन्ने निर्णय उजुरीको प्रकृति हेरेर सर्वोच्च अदालतको प्रशासनले स्वतन्त्र रूपमा गर्ने बताउनुभयो। डा. शर्माले सञ्चारमाध्यममा आफूले रिट दर्ता हुनबाट रोकेको भन्ने आरोप लगाइएकोप्रति असन्तुष्टि जनाउँदै ती आरोप झुटा भएको दाबी गर्नुभयो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू