फेरि घट्याे सुनचाँदीको मूल्य

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
www.imagekhabar.com · 1 हप्ता अघि

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा पाँच सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला तीन हजार तीन सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू