दबाबमा बिमा क्षेत्र : असुल हुन बाँकी रकम बढ्दो, देखियो पूँजी अभाव
▸ यस स्टोरीको अंश: बिमा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता, कर छुट सीमा बढाउन माग
नेपालका बिमा कम्पनीहरूको वित्तीय व्यवस्थापन, नियामक प्रणाली, दाबी भुक्तानी, पूँजी पर्याप्तता र सुशासनमा विभिन्न कमजोरीहरू पाइएको छ। महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनले बिमा प्राधिकरणको कोष व्यवस्थापनदेखि बिमा कम्पनीहरूको सञ्चालन, लगानी संरचना र विवाद समाधान प्रणालीसम्मका विषयमा गम्भीर टिप्पणी गरेको छ। प्रतिवेदनले कोष व्यवस्थापनमा कमजोरी, असुल हुन बाँकी रकम बढ्दो, पूँजी पर्याप्तता अपुग, बिमा दाबी र समर्पण दरमा वृद्धि, लघुबिमा क्षेत्रमा चुनौती, दाबी भुक्तानीमा ढिलाइ, मुद्दा व्यवस्थापनमा दबाब, बिमा सूचना केन्द्रको अभाव र क्रस होल्डिङको जोखिम औँल्याएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित