अविवाहित भएको झुटो सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ
▸ यस स्टोरीको अंश: रसुवामा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जना पक्राउ
लिखतसम्बन्धी कीर्ते कसुरमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ का वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तामाङलाई बुधबार नियन्त्रणमा लिइएको हो। अनुसन्धानका क्रममा वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्र बाहिर गएर एक विवाहित व्यक्तिलाई ‘अविवाहित’ भएको प्रमाणित गर्ने सिफारिस दिएको तथ्य खुलेको प्रहरीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›