राजेशमान सिंह विरुद्ध पक्राउ पुर्जी जारी
▸ यस स्टोरीको अंश: किर्ते नागरिकता मुद्दामा वीरगन्ज मेयर राजेशमान सिंहको खोजी तीव्र, प्रहरी टोली परिचालन
जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको छ। स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले पक्राउ प्रक्रिया अघि बढाउन अनुमति दिएको हो। जाहेरीमा मेयर सिंहले नक्कली कागजात प्रयोग गरी अर्काको छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर नागरिकता बनाएको आरोप लगाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›