संसदमा सांकेतिक भाषा : बहिरा महासंघद्वारा खुसी व्यक्त

यस स्टोरीको अंश: संसद् बैठकमा सांकेतिक भाषाको दोभाषे व्यवस्था: बहिरा महासंघद्वारा स्वागत
prasashan.com · 2 हप्ता अघि

राष्ट्रिय बहिरा महासंघ नेपालले प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूको प्रत्यक्ष प्रसारणमा नेपाली सांकेतिक भाषाको दोभाषेको व्यवस्था गरिएकोप्रति खुसी एवं गौरव व्यक्त गरेको छ। महासंघले बहिरा समुदायको सूचना तथा सञ्चारमा थप पहुँच एवं समावेशीकरणका लागि सहकार्य गर्न आह्वान गरेको छ। महासंघका अध्यक्ष सन्तोष केसीले संसद् बैठकको प्रत्यक्ष प्रसारणमा दोभाषेको व्यवस्था गर्ने प्रयासले मूर्तरूप लिएकोमा बहिरा समुदायलाई बधाई ज्ञापन गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू