बाटोमै सुत्केरी भएकी २२ वर्षे चीनकलीको उद्धार 

यस स्टोरीको अंश: सुकुम्बासीलाई लालपुर्जा नपाउन्जेल मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
hamrakura.com · 1 हप्ता अघि

सिमकोट गाउँपालिका वडा नं. ५ काठेचुली चोक नजिकै बाटोमा सुत्केरी भएकी २२ वर्षीया चीनकली कामीको प्रहरीले उद्धार गरेको छ । समयमै प्रहरी टोली परिचालन हुँदा आमा र नवजात शिशुको ज्यान जोगिएको छ । हुम्लामा सडक सञ्जाल र स्वास्थ्य सेवाको पहुँच नपुगेका कारण ग्रामीण महिलाहरू अझै जोखिमपूर्ण अवस्था भोग्न बाध्य छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू