सामाजिक सुरक्षा कोषमा साढे २८ लाख सूचीकृत

यस स्टोरीको अंश: सरकारी सेवामा महिला कर्मचारी ३० प्रतिशत पुगे, २६ हजार समावेशी विज्ञापनबाट सिफारिश
lokaantar.com · 2 दिन अघि

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५१ हजार भन्दा बढी श्रमिक सूचीकृत भएका छन् । चालु आर्थिक वर्षको फागुनसम्म २८ लाख ५१ हजार ३ सय ८२ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका हुन् । चालु आर्थिक वर्षको फागुनसम्म औपचारिक तथा अनौपचारिक क्षेत्र, वैदेशिक रोजगार र स्वरोजगार क्षेत्रमा कार्यरत गरी थप ४ लाख ७१ हजार ८ सय ३ श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू