नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
▸ यस स्टोरीको अंश: गृह मन्त्रालयद्वारा चार प्रहरी उपरीक्षकलाई एसएसपीमा बढुवा गर्न सिफारिस
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । १३ गते बसेको बढुवा समितिको बैठकले जनपद र प्राविधिक समूहतर्फका अधिकारीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो । सिफारिस सूचीअनुसार जनपद समूहतर्फ जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एसपी अमरेन्द्र बहादुर सिंहलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›