सशस्त्रका डीआईजी अञ्जनी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस
pradeskhabar.com · 1 हप्ता अघि

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । एआईजी बढुवा समितिको अध्यक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रहने व्यवस्था छ भने सदस्यमा गृह मन्त्रालयका सचिव हुन्छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू